Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८५ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७१४ कोरोना संक्रमितको आईसीयूमा र १७१ को भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ११७ जना आईसीयूमा र ५३ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी बागमती प्रदेशमा ४५३ जना…