समाचार Archives | Page 7264 of 8531 | Khabarhub Khabarhub

पहिरोको उच्च जोखिममा अन्नपूर्ण गाउँपालिकाका २६ घर

गलेश्वर – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले र वडा नं ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा छन् । विगत तीन दिनदेखि परेको अविरल वर्षाले बस्तीमाथिबाट पहिरो जान थालेपछि उक्त बस्तीका २६ घर जोखिममा परेका हुन् । उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताए । उनकाअनुसार कालीगण्डकी नदीको…