समाचार « Khabarhub

धुम्म मौसमपछि खुलेको काठमाडौँ (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि मौसममा सधार आएको छ । केही दिनयता धुम्म बनेको काठमाडौँको मौसम खुलेसँगै सुन्दर देखिएको छ । पश्चिमी न्युनचापीय वायूको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपात हुँदा चिसो बढेको थियो । हिमपातसँगै मुलुकभरको तापक्रममा गिरावट आएको थियो । मौसममा आजबाट सुधार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम…