समाचार « Khabarhub

अफगानिस्तानबाट उद्धार गरिएका थप ९० नेपाली काठमाडौँ आइपुग्दै

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर कतारमा राखिएका थप ९० जना नेपाली आज काठमाडौँ आइपुग्दै छन् । कतार एयरवेजको विमानबाट थप ९० जना नेपाली आउने नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानबाट कुवेत पुगेका केही नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उनले बताए। गएराति थप ८७ जना नेपाली नागरिक…