समाचार Archives | Page 7272 of 8247 | Khabarhub Khabarhub

कास्कीमा पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई राहत र घाइतेको नि:शुल्क उपचार

पोखरा – कास्कीमा पहिरोमा परी मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । यस्तै घाइतेको उपचार निःशुल्क गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रवार बसेको बैठकले मृतकका परिवारलाई १ लाखका दरले तत्काल राहन उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको हो । बिहीवारदेखि परेको अविरल वर्षाका…