Live on
Your Voice, Your Power
काठमाडौँ– बैतडीको दोगडाकेदार नगरपालिका-७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । उनको घाँटीमा निलडाम रहेको र यौनाङ्गमा पनि घाउ रहेको प्रहरीले जनाएको छ । प्रहरिका अनुसार पाेष्टमार्टम रिपाेर्ट भाेलि सार्वजनिक गर्ने तयारी छ । प्रदेश प्रहरी…