Live on
Your Voice, Your Power
काठमाडौँ– साउनको अन्तिम सोमबार, हिन्दू नारीहरुले ब्रत बसी भगवान शिवको पूजा आराधना गरेका छन् । कोरोना भाइरस संक्रमणको त्रासकाबीच देशभरका शिव मन्दिरहरुमा आज भक्तजनको घुइँचो लागेको थियो । काठमाडौँको पशुपतिनाथ मन्दिर बन्द रहेता पनि भक्तजनहरु मन्दिरको मूल ढोकामै बसेर पूजाआजा गरेका हुन् । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाहरु पशुपति मन्दिर पुगेका…