समाचार Archives | Page 7292 of 8427 | Khabarhub Khabarhub

न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा,  विभिन्न ४ प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ –   भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली भइ विभिन्न ४ प्रदेशमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । आज…