समाचार « Khabarhub

अध्यक्ष नपाएको झोकमा माधव प्रचण्डको पछि लागे : मुख्यमन्त्री गुरुङ

नवलपुर– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्ष पद नपाएको झोकमा माधवकुमार नेपाल प्रचण्डको पछि लागेको आरोप लगाएका छन् । नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका १० अरुणखोलामा नेकपा मध्यविन्दु नगरकमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विधिको कुरा गर्ने नेपालले आफै अध्यक्ष पदको लागि महाधिवेशनसम्म कुर्न नसकेको बताए । उनले नेपाली राजनीतिमा बिजुली चम्के जसरी आएका प्रचण्ड त्यसैगरी पलायन…