समाचार « Khabarhub

शनिबार १४ हजार ८९४ जनाले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार  देशभरका १४३ खोप केन्द्रबाट १४ हजार ८९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ५४७, प्रदेश २ मा २ हजार ११०, बागमती प्रदेशमा ५ हजार ४०२, गण्डकीमा १ हजार ८८७, लुम्बिनीमा २ हजार ६३, कर्णालीमा ९ सय ५५ र सुदूरपश्चिम प्रदेशमा…