Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा भ्रष्टाचार झन् बढेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको रिपोर्टमा नेपालमा भ्रष्टाचार अझ बढेको उल्लेख गरिएको छ । भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास पनि कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको ट्रान्सपरेन्सी इन्टरनेशलनको रिपोर्टमा उल्लेख गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा लिएको थियो…