Live on
Your Voice, Your Power
काठमाडौँ– खसीको भन्दै बाख्राको मासु बेचेको अरोपमा प्रहरीले काठमाडौँको कलंकी स्थित खसी बजारबाट ४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत बिहार घर भई कलंकी खसी बजार बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसी छन् । महानगरी प्रहरी परिसर काठमाडौंका…