समाचार Archives | Page 7313 of 8522 | Khabarhub Khabarhub

अमेरिकामा थप ३८ हजार जनामा कोरोना संक्रमण

काठमाडौं - अमेरिकामा थप ३८ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार पछिल्लो २४ घण्टामा ३८ हजार ८११ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६५ लाख ८८ हजार १६३ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म ३८ लाख ७९ हजार ९०३ जना संक्रमणमुक्त भएका छन्…