समाचार « Khabarhub

अझै अन्यौलमा काठमाडौँ महानगरको एकीकृत फोहोर व्यवस्थापन परियोजना

काठमाडौँ– एक दशकभन्दा लामो समयदेखि काठमाडौँ उपत्यकामा एकीकृत फोहोर मैला व्यवस्थापनको लागि प्रयास भइरहे पनि त्यसले अझै मूर्त रुप पाउन सकेको छैन । उपत्यकाको फोहोर व्यवस्थापन निजी क्षेत्रलाई दिने सम्बन्धी कामको टुंगो नलाग्दा छनोटमा परेका दुई वटा निजी कम्पनी परियोजना पाउने आशमा वर्षौंदेखि पर्खेर बसेका छन् । काठमाडौँ महानगरपालिकाको अडानका कारण उपत्यकाका विभिन्न ९ वटा…