समाचार « Khabarhub

राष्ट्रिय महिला लिगमा विराटनगरको पहिलो जीत

काठमाडौँ– विराटनगर महानगरपालिकाको टोलीले राष्ट्रिय महिला लिगमा पहिलो जीत हात पारेको छ। बुधबार सातदोबाटोस्थित एन्फा मैदमनमा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटको टोलीलाई विराटनगरले ५-० गोलले पराजित गरेको हो। विराटनगरले तेस्रो चरणमा जित हात पार्न कुसुम खतिवडाले ह्याट्रिक पूरा गरिन्। उनले खेलको १२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि उनले ६९ औँ…