Live on
Your Voice, Your Power
काठमाडौँ- भदौ २० गते राति श्वासप्रश्वासमा समस्या भएपछि बाराका विक्रम चौधरीलाई आफन्तले राति २ बजे वीरगञ्ज पुर्याए । भोलिपल्ट बिहान ४ बजे नेशनल मेडिकल कलेज पुगे । कलेजले केही परीक्षण र एक्स-रे गरेपछि उनमा कोरोना भाइरस संक्रमणको शंका गरेर वीरगञ्जकै नारायणी अस्पतालमा रेफर गर्यो । कलेजले नारायणी अस्पतालसँग समन्वय गरेर नै बिरामी पठायो । बिहान…