Live on
Your Voice, Your Power
रूपन्देही - रुपन्देहीको छिपागडमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु २ च ६७५६ नम्बरको कार शुक्रबार राति ११ बजेतिर रुपन्देहीको रोहिणी गाउँपालिका - ४ छिपागड स्थित हुलाकी सडक खण्डमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकमध्ये ओमसतिया गाउँपालिका–४ बालापुरका २६ वर्षीय देवेन्द्र चौधरीबाहेक अरू दुई जनाको…