Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले आजदेखि लागू गरेको जोरबिजोर प्रणालीको उल्लंघन गर्ने ७३६ सवारी साधन कारबाहीमा परेका छन् । आज २२ गते जोर नम्बरको सवारी साधन चल्नु पर्नेमा बिजोर सवारी साधन चलाएको पाईएपछि १३२ सवारी साधनलाई होल्ड गरी कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीले जनाएको छ । ती सवारीलाई कलंकी मै होल्ड गरी राखिएको थियो । महानगरीय…