Live on
Your Voice, Your Power
एजेन्सी - एक सयभन्दा बढीको मृत्यु तथा ४ हजारभन्दा धेरै घाइते हुने गरी भएको शक्तिशाली विस्फोटपछि लेबननको राजधानी बेइरूतमा संकटकाल घोषणा गरिएको छ । मंगलबार शक्तिशाली विष्फोट भएको भोलिपल्ट लेबननको राजधानी बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । बुधबार बसेको त्यहाँको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो । मन्त्रिपरिषद् बैठकले राजधानीको सुरक्षाको जिम्मेवारी…