समाचार Archives | Page 7344 of 8391 | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि शुक्रबारबाट महोत्तरीमा निषेधाज्ञा

महोत्तरी- कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नंं ३ र ५ मा शुक्रबारबाट निषेधाज्ञा लागू हुने भएको छ । बिहीबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको हो । सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिका वडा…