समाचार Archives | Page 7354 of 8546 | Khabarhub Khabarhub

काठमाडौं र काभ्रेका अस्पतालमा १ हजार ८०९ कोरोना संक्रमित उपचाररत

काठमाडौं– काठमाडौं उपत्यका र काभ्रेमा गरी  १ हजार ८०९ जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचारत रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार उपत्यका र काभ्रेका विभिन्न १९ वटा सरकारी तथा निजी अस्पतालमा १ हजार ८०९ जना कोरोना संक्रमित उपचारत छन् । ती मध्ये १ हजार ७१३ जना अस्पतालहरुको आइसोलेसन, ७५ जना संक्रमित…