Live on
Your Voice, Your Power
काठमाडौं- बिहीबार ललितपुरमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने युवा महालक्ष्मी नगरपालिका-१ का २१ वर्षीय अनिश महर्जन रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले इमाडोलबाट पक्राउ गरेको हो । अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनी पत्रकार…