समाचार Archives | Page 7368 of 8548 | Khabarhub Khabarhub

मौरीको विषले स्तन क्यान्सर गराउने कोष मार्ने निष्कर्ष

एजेन्सी- अस्ट्रेलियाका वैज्ञानिकहरूले मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन्। उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल-नेगटिभ र एईआर-२) विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो। यो परिणामलाई उत्साहजनक मानिएको छ। तर वैज्ञानिकहरूले थप परीक्षण आवश्यक भएको औँल्याएका छन्। संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा…