समाचार « Khabarhub

भीम रावललाई भेट्न माधव नेपाल पुगे टोखा

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावलसँग भेट गरेका छन् । रावललाई भेट्न नेता नेपाल उनकै निवास टोखा पुगेका हुन् । बुधबार भएको आफूपक्षीय स्थायी कमिटी बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् । नेपालका मुख्य सहयोगीका रुपमा रहेका रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने…