समाचार Archives | Page 7381 of 8271 | Khabarhub Khabarhub

पर्वत पहिरो अपडेट : ८ जनाको शव भेटियो, बेपत्ता एक जनाको खोजी जारी

पर्वत- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा बस्तीभन्दा माथिबाट आएको पहिरोले पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको परिवारका ५ र…