Live on
Your Voice, Your Power
काठमाडौँ – मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०७ जनाको मृत्यु भएको छ । गएको जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरो र चट्याङले मात्रै ९५ जनाको मृत्यु भएको छ । यस बाहेक ९ जनाको सर्पले डसेर मृत्यु भएको छ भने…