समाचार « Khabarhub

ओमान प्रवेश गर्ने नेपालीलाई कोरोना नेगेटिभको रिपोर्ट अनिवार्य

दोहा– नयाँ प्रजातिको कोरोना जोखिमलाई ध्यानमा राख्दै नेपालबाट ओमान प्रवेश गर्ने सबै नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ । ओमानको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको…