Live on
Your Voice, Your Power
काठमाडौं – गत भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सरकारले सार्वजनिक गरेको छ । बिहीवार नियमित पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरे । मन्त्रिपरिषद बैठकले २२ वटा निर्णय सार्वजनिक गरेको हो । यस्ता छन् निर्णयः