Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उनले नेपालको अर्थतन्त्रको अवस्थाको कारण प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा जोड दिएका हुन् । उनले जुनसुकै योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्ने र त्यसमा…