Live on
Your Voice, Your Power
चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा सुरुवाती चरणमै अप्रत्याशित परिणाम देखिएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुरुवाती रुझानमा पछि परेका हुन्। पछिल्लो मतगणना अनुसार नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले ३२५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनलाई सभापति…