समाचार « Khabarhub

रामेछापमा सहकारीमार्फत माहुरीपालन

मन्थली- रामेछापमा सहकारीमार्फत माहुरीपालन गर्न थालिएको छ । मनग्य आम्दानी हुन थालेपछि सहकारीमार्फत माहुरीपालन गर्न सुरु गरिएको हो ।    मन्थली र रामेछाप नगरपालिका तथा सुनापति गाउँपालिकाका किसानले माहुरीपालनबाट पर्याप्त आम्दानी गर्ने गरेपछि मन्थलीमा रहेको सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रूपमा माहुरीपालन सुरु गरेको हो ।  सदरमुकाम मन्थली बजारमा २० घारबाट सुरु गरिएको माहुरीपालनले मनग्य…