Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मुचुल्का उठाउने काम सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भइसकेपछि मुचुल्का उठाउने कार्य सुरु भएको हो । निर्वाचन अधिकृत सम्झना खनालका अनुसार, मुचुल्का उठाउने प्रक्रिया सकिनासाथ मतगणना सुरु हुनेछ । काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विराज भक्त श्रेष्ठ, नेकपाबाट सुमन सायमी, नेपाली…