समाचार Archives | Page 7433 of 8568 | Khabarhub Khabarhub

मास्क नलगाउने एक हजार ४०० सय जनालाई कारवाही

तनहुँ - जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको समयमा मास्क नलगाई हिँडडुल गर्ने एक हजार ४०० जनालाई कारवाही गरेको छ । उनीहरूबाट एक लाख ४० हजार राजश्व संकलन भएको प्रहरीले जनाएको छ । तनहुँका नौ पालिकामा निषेधाज्ञा जारी गरेपछि जिल्लाका विभिन्न क्षेत्रमा मास्क प्रयोग नगरी हिँड्ने व्यक्तिलाई कारवाहीस्वरुप १०० का दरले जरिवाना गर्दा उक्त रकम संकलन…