समाचार « Khabarhub

कांग्रेसको पौडेल समूहले महाधिवेशन केन्द्रित छलफल गर्दै

काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्व दाबी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि सक्रियता बढेको छ । आफूनिकट केन्द्रीय सदस्यसहितका नेतालाई पौडेलले छलफलका लागि बोलाएका छन् । आज बिहीबार दिउँसो २ बजे वसुन्धारास्थित दियालो फुड ल्याण्डमा पौडेल पक्षीय नेतालाई बैठकमा बोलाइएको छ । वरिष्ठ नेता पौडेलका…