Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपि शर्मा ओलीले प्राकृतिक विपद् व्यवस्थापन तथा राहतकार्यलाई प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा एमाले वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बाढी पहिरो प्रभावितहरुको राहत तथा उद्धारकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो…