Live on
Your Voice, Your Power
ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आमाको निधन भएको छैटौँ दिनमा धम्जा मतदान केन्द्रबाट दीपेन्द्र रानाले मतदान गरेका हुन् । आमाको काजक्रियामा रहे पनि मतदान गर्ने अवसरको सदुपयोग गरेको उनले बताए। राना नेपाली कांग्रेस काठेखोला–३ का वडा सभापतिसमेत हुन्। उनले भने, 'चुनाव भनेको सही नेतृत्व चयन…