Live on
Your Voice, Your Power
बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि सुरु भई उत्साहजनक रूपमा जारी छ । बैतडीमा अहिलेसम्म २२ हजार ६३६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्रमा रहेको यहाँ एक लाख ५६ हजार ३७२ मतदाता छन् । बैतडीमा १२९ मतदानस्थल,…