समाचार « Khabarhub

‘प्रतिगमनविरुद्ध’ थप सशक्त भएर अघि बढ्ने विपक्षी पाँच दलको निष्कर्ष

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी पाँच दलको बैठकले गठबन्धनलाई दरो बनाएर लैजाने तथा 'प्रतिगमन'विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको छ । बैठकले सरकारका 'असंवैधानिक कदम'विरुद्ध थप सशक्त भएर उत्रिने निष्कर्ष निकालेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका हुन् । उनले भने,‘बैठकमा गठबन्धनलाई दरो बनाएर लैजाने र प्रतिगमनविरुद्ध खरो…