समाचार Archives | Page 7457 of 8415 | Khabarhub Khabarhub

प्रदेश १ का नेकपा नेताको सुझाव- पार्टी फुट्नबाट जोगाऔं

विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पछिल्लो विवाद तत्काल समाधान गर्दै अगाडि बढ्न प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवले सुझाव दिएका छन्। प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न सुझाव दिएका हुन् । आइतबार विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा…