समाचार « Khabarhub

मेलम्चीको बाढीले खण्डहर भए सात वटा विद्यालय

काठमाडौँ– सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात वटा विद्यालयमा क्षति पुर्‍याएको छ । ‘जिल्ला शिक्षा विकास तथा समन्वय इकाई’ का प्रमुख कृष्ण सुवेदीका अनुसार गत जेठ ३१ गतेदेखि असार ४ गतेसम्मको अविरल वर्षाका कारण बाढी आउँदा उक्त क्षेत्रका चार वटा सामुदायिक र तीन वटा संस्थागत विद्यालयमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।…