मास्क नलगाएकोमा चिलीका राष्ट्रपतिलाई तिराइयो ४ लाख जरिवाना « Khabarhub

मास्क नलगाएकोमा चिलीका राष्ट्रपतिलाई तिराइयो ४ लाख जरिवाना


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोनाभाइरस महामारीको महामारीमा लगाइएका प्रतिबन्ध अवज्ञा गरेपछि चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई ३ हजार ५०० डलर अर्थात् (४ लाख ११ हजार रुपैयाँ) जरिवाना तिराइएको छ ।

यो महिनाको सुरुवातमा एक महिलासँग बिना मास्क तस्वीर खिचेका राष्ट्रपति पिन्येराले महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध तोडेको भन्दै जरिवाना तिराइएको बीबीसी हिन्दीले जनाएको छ ।

सोसल मिडियामा भाइरल भएको ती महिलासँगको राष्ट्रपति पिन्येराको सेल्फी तस्वीरमा दुबै जनाले मास्क लगाएको देखिदैन ।

चिलीमा मास्क नलगाउँदा जरिवाना र जेल सजायको पनि प्रावधान छ । वर्ल्डोमिटर्सका अनुसार चिलीमा ५ लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ३४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो