समाचार « Khabarhub

विपक्षी गठबन्धनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल

काठमाडौँ– आगामी रणनीतिबारे छलफल गर्न बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा कसरी सुदृढ बनाउने भन्ने बारेमा छलफल भएको बैठकमा सहभागी माओवादी नेता देव गुरुङले जानकारी दिए । उनले भने,‘गठबन्धनको बैठक निरन्तर बस्ने प्रक्रियाअनुसार आजको बैठक बसेको हो । बैठकमा गठबन्धनलाई कसरी सुदृढ र प्रभावकारी बनाउने…