समाचार « Khabarhub

क्रिसमस र नयाँ वर्षमा इटालीमा कोभिड–१९ नियन्त्रणका थप उपाय अपनाइने

एजेन्सी– कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले शनिबार बताएको छ । प्रधानमन्त्री जेसेप कोन्टले शुक्रबार घोषणा गर्नुभएका ती उपायहरूमा पर्वका समय हुने आवतजावत र सामुहिक भोजभतेरमा नियन्त्रण रहेका छन् । सरकारले सोमबारदेखि…