Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा चार जिल्ला हाललाई कोरोना संक्रमणमुक्त भएका छन्। प्रदेश नम्बर एक तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोनाका सबै कोरोना संक्रमित बिरामीहरु सफल उपचारपछि डिस्चार्ज भएका छन् । यी जिल्लामा अहिले कुने पनि कोरोनाका बिरामी रहेका…