समाचार « Khabarhub

श्रीमती र छोराको हत्या आरोपमा एक युवक पक्राउ

काभ्रे-  श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा काभ्रेपलाञ्चोकबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका…