समाचार « Khabarhub

बाढीजन्य विपदबाट जोगिन बाँकेमा पूर्वतयारी

बाँके– बाँकेका स्थानीय तहले बाढी र डुबानबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी थालेका छन् । जिल्लामा राप्ती नदी, मानखोला र डुडुवाखोलामा आउने बाढीले ठूलो धनजनको क्षति गर्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क बनाउँदै पूर्वतयारी गरिएको छ । खजुरा गाउँपालिका विपद् व्यवस्थापन समितिले बाढी र डुबानविरुद्ध पूर्वतयारी थालेको छ । गाउँपालिका भएर बग्ने किरण, पेडारी,…