समाचार Archives | Page 7467 of 8605 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाइँदै

काठमाडौं- उपत्यकामा समुदायस्तरमै कोभिड-१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आज नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको हो । छलफलमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर…