समाचार « Khabarhub

पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरू भएको छ । मनसुनी वायुकै प्रभावले आज देशका पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज…