Live on
Your Voice, Your Power
काठमाडौँ– भारतसहित विभिन्न एक दर्जन देशका सैनिकलाई पछाडि पार्दै नेपाली सेनाले लेबनानमा वातावरणीय सुरक्षा पुरस्कार जितेको छ । शान्ति सैनिक मिशनमा खटिएको युनिफिल मिशन, लेबनानमा तैनाथ नेपाली सेनाको गणले उक्त पुरस्कार जितेको हो । प्रतिस्पर्धामा फ्रान्स, ईटाली, स्पेन, आयरल्याण्ड, भारत, मलेसिया, दक्षिण कोरिया, इण्डोनेसिया र घाना लगायत राष्ट्रका गण तथा बाहिनीहरुको सहभागिता थियो । शुरुमा…