समाचार Archives | Page 7488 of 8625 | Khabarhub Khabarhub

काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने जनाएको छ । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा केही दिनयता संक्रमणदर बढ्दै गएको हुँदा त्यसतर्फ सचेत हुन आग्रह गरे । उनले काठमाडौंमा धेरै जनसंख्या भएकाले समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने बताए । ‘काठमाडौंमा बढिरहेको…